Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


टोपबहादुर रायमाझीको मुद्दामा कैफियत मगाउन उच्च अदालतकाे आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) नेता टोपबहादुर रायमाझीको थुनामुक्ति निवेदनमा उच्च अदालत पाटनले कैफियत प्रतिवेदन मगाउने आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ उपदफा (९) बमोजिम रायमाझीले दायर गरेको…