Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


देशका अधिकांश भू-भागमा आज पनि पश्चिमी वायूको प्रभाव कायमै

काठमाडौंं । हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। मंगलबार बिहान मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। साथै बाँकी पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागि रहेको हो। त्यस्तै, मंगलबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र…