काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयनको दिन आइसक्दा पनि डडेल्धुरामा चुनावी सरगर्मी देखिएको छैन । केन्द्रमा दलहरु आफैं अलमलमा रहँदा जिल्लामा पनि देखिएन खासै उत्साह फागुन २१ मा हुन गईरहेको निर्वाचनका लागि माघ ६ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता गर्ने समय आईसक्दा डडेल्धुरामा कुनै पनि दल तथा स्वतन्त्र उम्मेदवारको निर्वाचन गतिविधि नहुँदा चुनाव…