काठमाडौं ।नेपाली कांग्रेस भित्र पुरानो संस्थापन पक्षले विशेष महाधिवेशनबाट आएको कार्यसमिति भन्दा फरक तरिकाले अघि बढ्ने कसरत गर्दै गर्दा १५औं महाधिवेशनको मिति र कार्यतालिका प्रस्ताव गरिएको छ । कांग्रेस सभापति गगन थापाले मंगलबार बसेको केन्द्रीय समिति वैठकमा आगामी भदौ २४ देखि २६ गतेसम्म १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका समेत प्रस्ताव गर्नुभएको हो । यसले समानान्तर…