Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


एमालेकाे ११ औं राष्ट्रिय महाधिवेशन: भृकुटीमण्डपमा आज बन्दसत्र शुरू हुँदै

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आइतबार बन्दसत्र शुरु हुने भएकाे छ। काठमाडौंको भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि आइतबार मध्याह्न १२ बजेदेखि बन्दसत्र शुरु हुने एमालेले जनाएकाे हाे। शनिबार भक्तपुरको सल्लाघारीमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित महाधिवेशनको उद्घाटन गरेपछि एमाले आइतबारदेखि नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेको छ। बन्द सत्रमार्फत आगामी ५ वर्षका…