Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


शिक्षक महासंघले एमाले माहासचिव पोखरेललाई ध्यानाकर्षण पत्र बुझायो

काठमाडौं । नेपाल शिक्षक महासंघले नेकपा एमालेको कार्यालयमा धर्ना दिंदै ध्यानाकर्षण पत्र बुझाएको छ । आन्दोलनरत महासंघले विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबार एमालेको पार्टी कार्यालय च्यासलमा धर्ना दिएको हो । महासंघले धर्नासँगै एमाले महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । सरकारले आफूहरूसँग गरेको सहमति पूर्ण रुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दबाब दिनका…