Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


देशभर एकैदिनमा हुन्छ चुनाव : प्रधानमन्त्री कार्की

काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गर्नुभएको छ । बिहीवार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले निर्वाचन एकै चरणमा हुने भन्दै निश्चिन्त रहन समेत सबैमा आग्रह गर्नुभयो । उहाँले निर्वाचनको समयमा सबै भूगोलको मौसमसमेत अनुकुल रहने…