काठमाडाैं । नेपाली फिल्मका दिग्गज अभिनेता सुनिल थापा जसलाई सिनेमा क्षेत्रले लोकप्रियताका साथ “राते काँइला” भनेर पनि चिन्थे, आज बिहान हृदयाघातका कारण नर्भिक इन्टरनेशनल अस्पताल थापाथलीमा निधन भएको छ । उनी ६८ वर्षका थिए र लामो समय नेपाली तथा भारतीय फिल्ममा आफ्ना अभिनयले दर्शक मन जितेका कलाकार थिए । अस्पताल स्रोतका अनुसार उनकाे स्वास्थ्य अवस्था…