Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


नेकपाको एकता सन्देश सभा काठमाडाैं जारी (तस्बिरसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा जारी रहेकाे छ। नेकपाकाे काठमाडौंको भृकुटीमण्डपमा शनिबार साेही सभा जारी रहेकाे हाे। बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले सोही सभाको आयोजना गरेको छ। सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल, सह-संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन…