Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


ठेक्का तोडेर जादु गरे जस्तो गरेर पूर्वाधारको समस्या समाधान हुँदैन: सभापति थापा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्षमा पूर्वाधार विकासमा अर्थतन्त्रको नयाँ मोडल प्रयोग गर्नुपर्ने बताउनुभएकाे छ। सभापति थापाले साेमबार सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे । ठेक्का तोडेर जादु गरे जस्तो गर्दा पूर्वाधारणको समस्या समाधान नहुने समेत बताउनुभयाे । नेपालमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या रहेकाे बताउदै उहाँले यसले विकासको लागत त बढाएको…