Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


नेपाली कांग्रेसभित्र अभूतपूर्व एकता छ : केन्द्रीय सदस्य घिमिरे

शंकर बरुवाल, रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मथुराप्रसाद घिमिरेले वर्तमान अवस्थामा पार्टीभित्र अभूतपूर्व एकता कायम रहेको दाबी गर्नुभएको छ । नेपाल प्रेस युनियन रामेछापले सोमबार सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता घिमिरेले यस्तो बताउनुभएको हो । केन्द्रीय प्रतिनिधिको रूपमा रामेछाप खटिनुभएका घिमिरेले कांग्रेससँग निर्वाचन लडेको लामो अनुभव रहेकाले आगामी निर्वाचनमा कसरी परिणाम…