काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत मंगलबार ३ वटा खेल हुने भएका छन्। समूह ‘ए’का दुई र समूह ‘डी’को एक गरेर मंगलबार ३ वटा खेल हुन लागेका हुन्। पहिलो खेल मंगलबार बिहान सवा ११ बजेदेखि नेदरल्यान्डस र नामिबियाबीच प्रतिस्पर्धा हुने भएकाे छ। प्रतियोगितामा नामिबिया पहिलो खेल खेल्दैछ भने नेदरल्यान्ड्स पहिलो खेलमा पराजित भएको टिम…