Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


रामेछाप बस दुर्घटना अपडेट : घाइते ८ जनाकाे पहिचान खुल्याे (नामावलीसहित)

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा दुर्घटना भएको यात्रुवाहक बसमा सवार थप ६ जनाको शव फेला परेको छ । यसअघि बिहान घटनास्थलबाट ६ जनाको शव निकालिएको थियो । मृत्यु हुनेमा ७ पुरुष र ५ महिला गरी १२ जना पुगेको छ ।सो दुर्घटनामा परी घाईते हुनेको संख्या ८ पुगेको छ । घाईते…