Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


रवि, बालेन र कुलमानबीच आजै पार्टी एकताका लागि हस्ताक्षर हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, जलस्राेत तथा सिंचाइमन्त्री कुलमान घिसिङबिच एकताको लागि हस्ताक्षर हुने भएको छ। स्रोतका अनुसार परिस्थितिमा कुनै फेरबदल नभएमा शुक्रबार साँझसम्म मेयर साह, सभापति लामिछाने र संरक्षकघिसिङबीच पार्टी एकताको लागि हस्ताक्षर हुने भएकाे हाे। हस्ताक्षर अघि…