Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


नयाँ नेतृत्वका लागि वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देशका सबै वैकल्पिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । सकेसम्म पूर्ण एकता र त्यो सम्भव नभए कार्यगत एकतामार्फत अघि बढ्नुपर्ने उनको धारणा छ । आज बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले सही नेतृत्व र वैकल्पिक राजनीतिक शक्तिहरू एक भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए…