Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


समानुपातिक उम्मेदवारको बन्दसूची भाेलि आयोगमा बुझाउने एमालेकाे निर्णय

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ। एमालेका सचिव महेश बस्नेतले आइतबार बसेकाे केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो बताउनुभएकाे हाे। समानुपातिक उम्मेदवारको नाम अन्तिम टुंगो लगाउने जिम्मेवारी पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। अध्यक्ष ओलीले नेताहरुसँग आवश्यक…