Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


तारकेश्वरमा चितुवा घरभित्र पसेर दुई जनामाथि आक्रमण

काठमाडाैं ।काठमाडौंको तारकेश्वरमा एक घरभित्र चितुवा पसेर दुई जनामाथि आक्रमण गरेकाे छ । तारकेश्वर नगरपालिका–९ स्थित अनोजमणी अधिकारीको घरमा चितुवा पसेको हो । चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएकाे प्रहरीले जानकारी दिएकाे छ । प्रहरिका अनुसार घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेका छन् । दुलाल महर्जनलाई शुभम अस्पताल र वाग्लेलाई आर्मी अस्पताल…