Logo ३० आश्विन २०८२, बिहिबार | Fri Oct 17 2025


राष्ट्रिय राजमार्ग अवरूद्ध गर्ने उखु किसानको चेतावनी

काठमाडौं । आन्दोलनरत उखु किसानहरूले राष्ट्रिय राजमार्ग अनिश्चितकालका लागि अवरुद्ध गर्ने सरकारलाई चेतावनी दिएका छन् । काठमाडौंको माइतिघरमा शनिबार पत्रकार सम्मेलन गर्दै उनीहरुले यहि भदौ २५ गतेदेखि अनिश्चितकालीन राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उनीहरूले आफ्ना मागप्रति सरकारले वेवास्ता गरेको गुनासो गरेका छन् । सबै जिल्लाका…