Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकतामा: प्रधानमन्त्री कार्की

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको मानव अधिकारप्रतिको प्रतिवद्धता अटल रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सन् २०२६ का लागि परिषद्को अध्यक्षमा निर्वाचित व्यक्तित्वलाई बधाई दिँदै उहाँले विश्वले सामना गरिरहेका जलवायु परिवर्तन, द्वन्द्व र विपद् जस्ता जटिल संकटहरूकाबीच मानव अधिकारको विश्वव्यापीकरणलाई कायम राख्नुपर्नेमा…