एजेन्सी । चीनले अर्को हप्ता हुने आफ्नो सबै भन्दा ठूलो वार्षिक राजनीतिक बैठकअघि सेनाका ९ सहित १९ जना अधिकारीलाई सांसदहरूको सूचीबाट हटाएको छ । देशको सर्वोच्च विधायिका निकाय ‘राष्ट्रिय जन कांग्रेस’ (एनपीसी) स्थायी समितिले १९ जना अधिकारीलाई हटाउने घोषणा गरेको बीबीसीले जनाएको हाे । उनीहरूलाई हटाउनुको कुनै आधिकारिक कारण सार्वजनिक भएको छैन । राष्ट्रपति सी…