Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


दिल जस्तै सुन्दर बन्दै छ, दिलकुमारी केसी स्मृति प्रतिष्ठान

शंकर खनाल नाम अनुसारको काम र व्यवहार हाम्रो समाजमा देखिदैन । तर, केहि यस्ता पवित्र नामहरु पनि छन् । नामले जस्तो अर्थ राख्छ काम पनि त्यस्तै देखिन्छ । खासगरी नामले हाम्रो समाजमा केहि गर्न रोकेको चाँही हुँदैन । तर, केहि नाम यस्तो हुन्छ ठ्याक्कै नाम अनुसार व्यवहार उल्टो भईदिन्छ । तर, याथार्थमा केहि नाम यस्ता…