Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


गिरिजा बाबुप्रतिको श्रद्धाञ्जलि यसरी पो व्यक्त गर्न सकिन्छ कि ?

मंगलबार गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवस मनाइयो । २०६३ साल असारमा तत्कालीन १० वर्षे जनयुद्धको सञ्चालक नेकपा माओवादी राष्ट्रिय राजनीतिको मूलधारमा आइसकेको भए पनि औपचारिकरुपमा भने २०६३ साल मंसिर ५ गते तत्कालीन सातदलीय सरकार र नेकपा माओवादीका बिचमा शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौताले एउटा विषम परिस्थितिको अन्त्य भएको मानिएको थियो । शान्ति…