Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


जापानमा जारी एशियाली खेलकुदमा नेपाली खेलाडीले आज ७ खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । जापानमा जारी २०औं एशियाली खेलकुद अन्तर्गत नेपालले बुधबार ७ खेलमा प्रतिस्पर्धा गर्दैछ। नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुने भएकाे हाे। नेपालले महिला कबड्डीको समूह ‘बी’को खेलमा बुधबार चिनियाँ ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार बुधबार अपराह्न साढे ४ बजेदेखि शुरु हुने भएकाे हाे । समूह चरणमा चिनियाँ ताइपेई, नेपाल,…