Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


इजरायल र प्यालेस्टाइन युद्ध: मृतकको संख्या साढे ७२ हजार नाघ्याे

एजेन्सी । इजरायल र प्यालेस्टाइनबीचकाे जारी युद्धमा परी हालसम्म कूल मृतकको संख्या ७२ हजार ६१ पुगेको छ। साेही युद्धमा परी गत ७ अक्टोबर २०२३ देखि हालसम्म १ लाख ७१ हजार ७ सय १५ जना घाइते भएका हुन् । गाजा स्वास्थ्य अधिकारीले युद्धविराम लागू भएदेखि ६ सय १ प्यालेस्टिनी नागरिककाे मृत्यु भएकाे र १ हजार ६…