Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


चालु आर्थिक वर्षकाे ६ महिनामा ५ खर्ब ८१ अर्ब बढी राजश्व संकलन

काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा सरकारले कूल ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । अर्थ मन्त्रालयले साेही रकम गत पुससम्मको लक्ष्यको ८१ दशमलव ७५ प्रतिशत भएकाे जनाएकाे हो । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।…