Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


म्यानमार सरकारले बुद्ध पूर्णिमाको अवसरमा दियाे १५ सय बढी कैदीलाई आममाफी

एजेन्सी। म्यानमारका सैन्य प्रमुख मिन आङ ह्लाइङले बुद्ध पूर्णिमा (कसोमको पूर्णिमा) को अवसर पारेर १ हजार ५ सय १९ जना कैदीहरूलाई आममाफी दिनुभएकाे छ। सरकारी सञ्चारमाध्यम म्यानमार रेडियो र टेलिभिजनले बिहीबार दुई छुट्टाछुट्टै आदेश जारी गर्दै यो आममाफीको घोषणा गरेकाे जनाएका हुन् । आममाफी पाउनेहरूमा १ हजार ५ सय ८ जना स्वदेशी र ११ जना…