Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


जेनजी आन्दोलनले पर्यटन क्षेत्रमा असर नपारेको प्रष्ट (भिडियाे रिपाेर्ट)

काठमाडाैं । गत भदौमा भएको जेनजी युवाकाे आन्दोलनपछि सुस्ताउने चिन्ता पर्यटन ब्यवसायमा गरिएको जस्तो असर नपरेको देखिएको छ। जेनजी आन्दोलन लगत्तैको गत अक्टोबर महिनामा नेपाल आएका पर्यटकको संख्याले आन्दोलनबाट पर्यटन ब्यवसायमा दीर्घकालीन असर नपुगेको प्रष्ट पारेको हाे । सेप्टेम्बर ८ र ९ तारिखमा भएको जेनजी आन्दोलनका क्रममा पर्यटन क्षेत्र सम्वद्ध विभिन्न संरचनाहरुमा समेत भएको ध्वंसात्मक…