Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीकाे बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीसहितका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । कांग्रेसका एक पदाधिकारीका अनुसार पदाधिकारी बैठक ललितपुरमा बिहीबार दिउँसाे १ बजे बस्ने भएकाे हाे। तर कुन ठाउँमा भन्ने खुलाइएको छैन। पार्टी केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्न बैठक बस्न लागेको हो। केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेण्डाका विषयमा छलफल गर्न बैठक…