Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


पाकिस्तानमा ३ महिनामा आतंकवादी आक्रमणमा परी ९ सय बढीको मृत्यु,६ सय घाइते

एजेन्सी । पाकिस्तानमा पछिल्लो ३ महिनामा आतंकवादी आक्रमण र सैन्य कारबाहीमा तीव्र वृद्धि भएपछि ९ सय १ जनाको मृत्यु भएको छ। इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज (सीआरएसएस)ले जारी गरेको नयाँ प्रतिवेदन अनुसार पाकिस्तानमा पछिल्लो ३ महिनामा ९ सय १ जनाको मृत्यु भएको हाे। गत जुलाईदेखि सेप्टेम्बरसम्म ३ सय २९ हिंसाका घटनामा ९ सय…