Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


वाणिज्य बैंककाे मुद्दती निक्षेपमा लगानी गर्ने बीमा प्राधिकरणकाे तयारी

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने तयारी गरेको छ। प्राधिकरणले बैंक मौज्दात लगानी गर्ने नीतिअनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी लगानी गर्ने भएको हो। आइतबार शिलबन्दी प्रस्ताव पेश गर्न प्राधिकरणले इच्छुक बैंकहरुले आफूले दिनसक्ने अधिकतम प्रतिफल उल्लेख गरी विवरणहरु खुल्नेगरी ७ दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको…