Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


३ महिनामा साढे ११ लाख बराबरको अखाद्य वस्तु नष्ट

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउनदेखि असोजसम्म) बजार अनुगमनका क्रममा साढे ११ लाख भन्दा बढी मूल्यको अखाद्य वस्तु जफत गरी नष्ट गरेको जनाएकाे छ। विभागले सार्वजनिक गरेको प्रथम त्रैमासिक प्रगति प्रतिवेदन अनुसार, खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीतका गतिविधिमा संलग्न १७ व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको हाे। विभागका अनुसार…