Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


‘हामी न-झुक्छाैं र न-झुक्किन्छाैं’: महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशन सम्बन्धीको विवाद लम्बिंदै गइरहेकाे समयमा 'हामी न-झुक्छाैं र न-झुक्किन्छाैं' बताउनुभएकाे छ। आगामी पुस १६ गतेदेखि नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने बताइरहेकाे समयमा महामन्त्री थापाले मंगलबार समाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै यस्ताे बताउनुभएकाे हाे। महामन्त्री थापाले कांग्रेसभित्र अहिलेको बहस अधिवेशनको मिति मात्र नभएर पार्टी…