Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन दिएका राजनीतिक दलको अन्तिम नामावली शुक्रबार प्रकाशन गर्ने भएकाे छ। आयोगले शुक्रबार नै राजनीतिक दललाई चुनाव चिह्न समेत प्रदान गर्ने जनाएकाे हाे। समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दलहरूबाट नाम फिर्ता लिन चाहेमा फिर्ताका लागि निवेदन दिने अवधि रहेकोमा कुनै दलबाट नाम फिर्ता…