Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


ओलीले आफूलाई लगाएको गुन तिर्न अदालतमा आएकाे छु: सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको मुद्दाको पेशी बुझ्न जिल्ला अदालत काठमाडौं पुग्नुभएकाे छ। अदालतमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाइदिएको गुन तिर्न आएको भन्दै व्यंग्यमिश्रित प्रतिक्रिया दिनुभएकाे हाे। ओलीले हालै एक अन्तरवार्तामा आफूले रविलाई धेरै गुन लगाएको तर रविले आफ्नो विरोध मात्रै गरेको गुनासो…