Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


राजनीतिक दल निर्वाचनमा लागेको देख्दा उत्साहित: सञ्चारमन्त्री खरेल

काठमाडाैं। अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको लागि उचित वातावरण बनिसकेको दावी गर्नुभएको छ। जनमत पार्टी कार्यालयमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उचित वातावरण बनिसकेको जिकिर गर्नुभएको हो । उहाँले सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार रहेको र आवश्यक तयारी गरिरहेको पाएको पनि बताउनुभयो। मन्त्री…