Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


त्रिवि दीक्षान्त समारोह: १६ हजार बढी विद्यार्थी दीक्षित (भिडियाे रिपोर्ट)

काठमाडाैं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५१औं दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न भएकाे छ। दशरथ रंगशालामा बिहीबार साेही समारोहमार्फत १६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीसहितका व्यक्तिहरुले उनीहरूलाई दीक्षित भएको घोषणा गरेका छन् । त्रिविबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १ सय १…