काठमाडाैं। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधरहरुले यहि पुस २८ भित्रै विशेष महाधिवेशन गर्न दबाब बढाउँदै लगेका छन् । विशेष महाधिवेशन पक्षहरुले शुक्रबार पत्रकार सम्मेलन गरी पार्टी विधानले तोकेअनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बताएका हुन् । उनीहरुले विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको दावी गरेका छन् । नियमित महाधिवेशन गर्न नसकिएको अवस्थामा ४०…