Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


आगामी निर्वाचनका लागि ४ करोड मतपत्र छाप्ने आयाेगकाे तयारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनका लागि करिब ४ करोड संख्यामा मतपत्र छाप्ने तयारी गरेको छ। आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायण प्रसाद भट्टराईले मतपत्र छाप्ने संख्याकाे बारे जानकारी गराउनुभएकाे हाे। उहाँका अनुसार छापिएपछि मतपत्र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाइसक्ने लक्ष्य लिइएको छ । मतपत्रको साइज अझै अन्तिम…