Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नवौं राष्ट्रिय महिला भलिबल आजदेखि शुरू हुँदै

काठमाडाैं। नवौं राष्ट्रिय महिला भलिबल बुधबारदेखि शुरु हुने भएकाे छ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुँदै आएको प्रतियोगिताको उद्घाटन खेलमा न्यु डायमण्ड युथ स्पोर्टस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएकाे हाे। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा यहि पुस २६ गतेसम्म संचालन हुने प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमन्ड…