Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


खाना पकाउने ग्याँस आजदेखि सहज हुने निगमको दावी

काठमाडाैं । नेपाल आयल निगमले बुधबारदेखि खाना पकाउने एलपी ग्याँसको आपूर्ति सहज हुने र अभाव हट्ने दावी गरेको छ । सहजै ग्याँस पाउन नसकेको उपभोक्ताको गुनासो आइरहेकाे समयमा निगमले अब सहज बन्दै जाने दावी गरेकाे हाे । माघ लागे यता मुख्य गरी काठमाडाैं उपत्यकामा ग्याँसको अभाव भएकाे छ । उपभोक्ताले पालो पर्खिनुपर्ने बाध्यता छ ।…