Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


कर्तव्यपालनको क्रममा प्रहरीबाट हुने क्रियाको जिम्मा राज्यले लिन्छः प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रहरीले कर्तव्यपालनका क्रममा गरेका व्यवसायिक क्रियाको जिम्मा राज्यले लिने बताउनुभएकाे छ। काठमाडाैंमा साेमबार नेपाल प्रहरीको निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहँले सही निर्णय गर्दा हुने आलोचनाबाट नडराउन समेत प्रहरीलाई आग्रह गर्नुभएकाे हाे । निर्वाचनमा एक थोपा रगत नबगोस् र एकजना पनि घाइते नहोस् भन्ने सरकारको चाहना रहेकाे उहाँकाे भनाइ छ…