Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


शेर्पा समुदायले आज विविध कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै

काठमाडौं । शेर्पा समुदायले बुधबार विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात वर्ष अनि छार अर्थात नयाँ भनिन्छ। शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन्। साेही अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान…