Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


बीएनपीका अध्यक्ष तारिक बंगलादेशकाे नयाँ प्रधानमन्त्री बन्दै

एजेन्सी । बंगलादेशमा मंगलबार हुन लागेको प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा भारतका तर्फबाट लोकसभा अध्यक्ष ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले प्रतिनिधित्व गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी भने उपस्थित नहुने विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको हाे । भारतीय विदेश मन्त्रालयले निकालेको वक्तव्यमा लोकसभा अध्यक्ष बिरलाको सहभागिताले भारत–बंगलादेशबीचको गहिरो र…