काठमाडाैं । ७६औं प्रजातन्त्र दिवस बिहीबार देशैभरी विविध कार्यक्रमकाे आयाेजना गरेर मनाइने भएकाे छ । २००७ सालमा एक सय ४ वर्ष लामो जहानियाँ राणा शासन फालेर मुलुकमा प्रजातन्त्र बहाली भएको दिन हाे । सरकारी तहबाट काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना हुने भएकाे छ। जनस्तरमा पनि विभिन्न कार्यक्रमहरुकाे आयाेजना गरिने भएकाे छ। १९०३ सालको कोत पर्वपछि…