Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । साेही बैठक आइतबार दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएकाे हाे। बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट गरी निर्वाचन…