एजेन्सी । विश्व बजारमा तेलको मूल्य बुधबार केही मात्रमा घटेको छ । अमेरिकी पेट्रोलियम इस्टिच्युटको तथ्यांक अनुसार अमेरिकी कच्चा तेलको भण्डारण उल्लेखनीय रूपमा बढेको हाे। अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्य प्रतिब्यारेल १ दशमलव १५ डलरले घटेर १ सय २ दशमलव २७ डलरमा झरेको छ। अमेरिकी मापदण्डको तेलको मूल्य १ दशमलव ५४ डलरले घटेर ९४ दशमलव ६७…