काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाएको छ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा मन्त्रालयको पनि जिम्मेवारी समाल्ने हुनुभएको हाे। स्रोतका अनुसार डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री, सुधन गुरुङ – गृहमन्त्री , शिशिर खनाल – परराष्ट्रमन्त्री, सोविता गौतम – कानूनमन्त्री र सस्मित पोखरेल – शिक्षामन्त्री बन्ने भएका छन् । त्यसैगरि…