Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


भीआईपी मुभमेण्टका नाममा नागरिकलाई सास्तिलाई तत्काल अन्त्य गर्न गृहमन्त्री गुरूङको निर्देशन

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले भीआईपी मुभमेन्टका नाममा सर्वसाधारण नागरिकले भोग्दै आएको सास्तीलाई तत्काल अन्त्य गर्न निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री गुरुङले यस्ताे बताउनुभएकाे हाे। मन्त्री वा विशिष्ट व्यक्तिहरूको सवारीकाे समयमा सडक ठप्प पार्ने र नागरिकलाई घण्टौंसम्म जाममा राख्ने कार्य अब स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले भीआईपी…