Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


२० औं लोकतन्त्र दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाडाैं । २० औं लोकतन्त्र दिवसलाई शुक्रबार विविध कार्यक्रमकाे आयाेजना गरी मनाइँदैछ । २०६२/६३ सालको दोस्रो जनआन्दोलनको बलमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले जनताको नासो जनतालाई सुम्पने भन्दै प्रतिनिधि सभा पुर्नस्थापना गरेको खुशीयालीमा यो दिवस मनाउने गरिएको हाे। २०५९ साल जेठ ८ गते संसद विघटन गर्नुभएका शाहले २०६१ साल माघ १९ गते शासनसत्ता आफ्नै हातमा लिनुभएपछि…