काठमाडौ । हल्ट प्राइजले आफ्नो मुख्य कार्यक्रम आउँदो आइतबार ब्रिटिश कलेजमा आयोजना गर्ने भएको छ । सहभागीहरूलाई संलग्न राख्नको लागि एक अनबोर्डिङ सत्र, सात मेन्टरसिप सत्रहरू र हप्तामा विभिन्न मनोरञ्जनात्मक दिनहरू (मोटिभेसनल मन्डे र फ्याबुलस फ्राइडे) पछि कार्यक्रम समापन हुँदैछ। कार्यक्रम १३ मार्चमा ब्रिटिश कलेजको सम्मेलन हलमा आयोजना हुनेछ । मार्च १२ मा, अन्तिम मक्…